सपनाको आत्महत्या

 आज धेरै दिनपछि ,लगभग एक वर्ष नै भयो होला अज भन्दा त जीवन्कै १७ वर्षनै काटी सक्दा पनि खै केही पनि गरिएन जस्तो लाग्दै छ ,तर के गर्नु आफुले चाहे जति सबै इच्छा ,सपना अनि भावना त खै कहिलै पनि पूरा नहुदा हुन कि ? 

मलाई लाग्छ कि मान्छेलाई केही कुरा गर्न का लागि समये नै काहा छ होला र , मेरो केसमा त तेहि छ ,

यत्तिका वर्ष त केही संसार हल्लाउने कुरा लेख्न सकिएन र अब क नै गर्न सकिएला र लाग्छ तर पनि केही छैन लेखम न केही त  लेखिएला भन्ने ठाानेर लेख्ने प्रयास गर्ने छु । 

Comments