अैैले सवारी साधन "Parking " गर्नै अप्ठ्यारो ,पार्क गर्ने ठाँउ नभेटदा हैरान । आजकल त अझ निसुल्क पार्किङ गर्ने ठाँउ हरु पनि हुन्छन तर के भन्छन भन्दा खेरी "At your Own Risk ",लेखेको देख्दा त अचम्मनै लगेर आउँछ यार। बरु यस्तो गर्नुभन्दा त ससुल्क पकिङ गर्नु नै उचित हुन्छ हैन र ?
Comments
Post a Comment